१५ अर्बको क्षति भए पनि कर्मचारीलाई जागिर र बोनस दिने भाटभटेनीको घोषणा
newsare.net
काठमाडौं । जेनजी आन्दोलनपछिको तोडफोड, लुटपाट र आगजनीबाट देशभरका १२ वटा स्टोर पूर्णरुपमा क्षति बे१५ अर्बको क्षति भए पनि कर्मचारीलाई जागिर र बोनस दिने भाटभटेनीको घोषणा
काठमाडौं । जेनजी आन्दोलनपछिको तोडफोड, लुटपाट र आगजनीबाट देशभरका १२ वटा स्टोर पूर्णरुपमा क्षति बेहोरेको भाटभटेनी सुपरमार्केटले आफ्ना कर्मचारीलाई जागिरबाट ननिकाल्ने र दशैं बोनस समेत दिने घोषणा गरेको छ । भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले भाटभटेनीमा आबद्ध भाइ–बहिनीहरुलाई जागिरबाट ननिकाल्ने बताए । काम गर्न नपाए पनि उनिहरुलाई तलब दिने र दशैं बोनस पनि पठाउने उनको भनाई […] Read more