महालक्ष्मी विकास बैंकद्वारा प्रहरी वृत्त दरबारमार्गको भवन मर्मत सम्भारमा सहयोग
newsare.net
काठमाडौं । हालैको आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण क्षतिग्रस्त बनेको काठमाडौं दरबारमार्गमहालक्ष्मी विकास बैंकद्वारा प्रहरी वृत्त दरबारमार्गको भवन मर्मत सम्भारमा सहयोग
काठमाडौं । हालैको आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण क्षतिग्रस्त बनेको काठमाडौं दरबारमार्गस्थित प्रहरी वृत्तको कार्यालय भवन मर्मत सम्भारका लागि महालक्ष्मी विकास बैंकले आर्थिक सहयोग प्रदान गरेको छ। भवन क्षतिग्रस्त भएपछि न्यूनतम प्रशासनिक कार्यसमेत प्रभावित भएको अवस्थालाई मध्यनजर गर्दै तत्काल आवश्यक मर्मत सम्भार तथा अन्य सिभिल कार्य गर्न सहयोग गरिएको बैंकले जनाएको छ। बैंकका अनुसार […] Read more