२ महिनामै ३३ अर्बको वैदेशिक लगानी प्रतिवद्धता, कृषिमुलक क्षेत्रमा उल्लेख्य आकर्षण
newsare.net
काठमाडौं । चालु आर्थिक बर्षको पहिलो २ महिनामा नेपालमा ३३ अर्ब बढीको वैदेशिक लगानी प्रतिवद्धता (एफ२ महिनामै ३३ अर्बको वैदेशिक लगानी प्रतिवद्धता, कृषिमुलक क्षेत्रमा उल्लेख्य आकर्षण
काठमाडौं । चालु आर्थिक बर्षको पहिलो २ महिनामा नेपालमा ३३ अर्ब बढीको वैदेशिक लगानी प्रतिवद्धता (एफडीआई) आएको छ । उद्योग विभागले हालै सार्वजनिक गरेको तथ्यांकलाई आधार मान्दा गएको साउन र भदौ महिनाभरी ३३ अर्ब ९ करोड २० लाख ५४ हजार रुपैयाँ बराबरको एफडीआई आएको हो । विभागका अनुसार यस अवधिमा स्वचालित मार्गमार्फत १ अर्ब ३६ […] Read more