बैंक तथा वित्तीय संस्थाहरुको गैर-बैंकिङ सम्पत्ति १३ अर्ब बढ्यो, कुन बैंकको कति ?
newsare.net
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको गैर–बैंकिङ सम्पत्ति एक वर्षमा १३ अर्बले बढेको छ । नेपाल रबैंक तथा वित्तीय संस्थाहरुको गैर-बैंकिङ सम्पत्ति १३ अर्ब बढ्यो, कुन बैंकको कति ?
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको गैर–बैंकिङ सम्पत्ति एक वर्षमा १३ अर्बले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउनमा बैंक तथा वित्तीय संस्थाको गैर–बैंकिङ सम्पत्ति ५० अर्ब ५६ करोड रुपैयाँ पुगेको छ । यो अघिल्लो वर्षको तुलनामा ३६.९३ प्रतिशत धेरै हो । अघिल्लो वर्षको यसै अवधिमा बैंक तथा वित्तीय […] Read more