शुक्रबार साँझदेखि अवरुद्ध मुग्लिन-नारायणगढ सडक अझै खुलेन, बिहानैदेखि पहिरो पन्छाइँदै
newsare.net
काठमाडौँ । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोला नजिक खसेको पहिरो पन्छाउने काम आज बिहानैदशुक्रबार साँझदेखि अवरुद्ध मुग्लिन-नारायणगढ सडक अझै खुलेन, बिहानैदेखि पहिरो पन्छाइँदै
काठमाडौँ । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोला नजिक खसेको पहिरो पन्छाउने काम आज बिहानैदेखि सुरुआत गरिएको छ । शनिबार दिनभरि पहिरो पन्छाउँदासमेत नसकिएपछि पुनः पहिरो पन्छाउने काम सुरु गरिएको हो । पहिरो पन्छाउने क्रममा माथिबाट पुनः पहिरो खसिरहेकाले पन्छाउन समय लागेको डिभिजन सडक कार्यालयका प्रमुख नारायण लामिछानेले जानकारी दिए । उनका अनुसार आज बिहान पहिरो पन्छाउने […] Read more