नेपाल एयरलाइन्सको काठमाडौँ-ग्वाञ्जाओ सिधा उडान बिहीबारदेखि, एकतर्फी भाडादर रु. ३० हजार
newsare.net
काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले यही असोज ९ गतेदेखि चीनकोनेपाल एयरलाइन्सको काठमाडौँ-ग्वाञ्जाओ सिधा उडान बिहीबारदेखि, एकतर्फी भाडादर रु. ३० हजार
काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले यही असोज ९ गतेदेखि चीनको ग्वाञ्जाओमा सिधा उडान भर्ने भएको छ । निगमले पहिलो पटक काठमाडौँ-ग्वाञ्जाओ-काठमाडौँ उडान सेवा सुरु गर्ने भएको हो । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीका अनुसार उक्त प्रयोजनका निम्ति निगमले सबै प्राविधिक तयारी पूरा गरिसकेको छ । निगमले ग्वाञ्जाओ उडानका लागि अनुमति […] Read more