चम्किदै कोरला नाका : एक सातामै २ सय बढी विद्युतीय सवारी आयात, साढे ३४ करोड राजस्व संकलन
newsare.net
काठमाडौं । नेपाल–चीनबीचको वैकल्पिक व्यापारिक नाका कोरलाले छोटो समयमै उत्साहजनक सुरुवात गरेको छचम्किदै कोरला नाका : एक सातामै २ सय बढी विद्युतीय सवारी आयात, साढे ३४ करोड राजस्व संकलन
काठमाडौं । नेपाल–चीनबीचको वैकल्पिक व्यापारिक नाका कोरलाले छोटो समयमै उत्साहजनक सुरुवात गरेको छ । रसुवागढी र तातोपानी नाका बाढी–पहिरोले अवरुद्ध भएपछि मुस्ताङ जिल्लास्थित कोरला नाकाबाट दसैं लक्षित सामग्रीसहित ठूलो संख्यामा विद्युतीय सवारीसाधन आयात भइरहेका छन् । विस २०८२ भाद्र ३० गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आएको यो नाकाबाट असोज ४ सम्ममा अर्थात पछिल्लो ६ दिनमा २०९ […] Read more