टिकटकको अमेरिकी बोर्डमा अमेरिकीकै प्रभुत्व रहने सहमति, सम्झौतामा हस्ताक्षर बाँकी
newsare.net
काठमाडौं । चिनियाँ मूल कम्पनी बाइटडान्सले टिकटकको अमेरिकी सञ्चालन बेच्ने सम्झौताले अमेरिकीकै नटिकटकको अमेरिकी बोर्डमा अमेरिकीकै प्रभुत्व रहने सहमति, सम्झौतामा हस्ताक्षर बाँकी
काठमाडौं । चिनियाँ मूल कम्पनी बाइटडान्सले टिकटकको अमेरिकी सञ्चालन बेच्ने सम्झौताले अमेरिकीकै नियन्त्रणमा रहेको नयाँ बोर्ड गठन गर्ने भएको ह्वाइट हाउसले जनाएको छ । ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटका अनुसार संयुक्त राज्य अमेरिकामा एप सञ्चालन गर्ने सात सदस्यीय बोर्डमा छ जना अमेरिकी हुनेछन् । उनले ‘आगामी दिनमा’ सम्झौतामा हस्ताक्षर हुनसक्ने बताए । संयुक्त राज्य […] Read more