नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो हटाइयो, सडक एकतर्फी सुचारु
newsare.net
चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोलामा खसेको पहिरो हटाइएपछि यातायात आवागमन सुचानारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो हटाइयो, सडक एकतर्फी सुचारु
चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोलामा खसेको पहिरो हटाइएपछि यातायात आवागमन सुचारु भएको छ । गत शुक्रबार खसेको पहिरोका कारण सडक पूर्णरूपमा अवरुद्ध भएको थियो । दुवै दिशाबाट मेसिन प्रयोग गरी आइतबार बिहान ४ बजेदेखि पहिरो पन्छाउने कार्य सुरु गरिएको थियो । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार अपरान्ह सवा ४ बजेदेखि सडक एकतर्फी रूपमा […] Read more