निजी क्षेत्रसँग प्रधानमन्त्री : ‘खरानीबाट उठ्ने मनोबल देखाउनुहोस्, राज्यले होस्टेमा हैँसे गर्छ’
newsare.net
काठमाडौं । नेपालको अर्थतन्त्रको पुनर्निर्माण र पुनरोत्थानका लागि निजी क्षेत्रले सरकारसँग सुरकनिजी क्षेत्रसँग प्रधानमन्त्री : ‘खरानीबाट उठ्ने मनोबल देखाउनुहोस्, राज्यले होस्टेमा हैँसे गर्छ’
काठमाडौं । नेपालको अर्थतन्त्रको पुनर्निर्माण र पुनरोत्थानका लागि निजी क्षेत्रले सरकारसँग सुरक्षा, समन्वय र सहकार्यको माग गरेको छ। आइतवार प्रधानमन्त्री शुसिला कार्कीसँग भएको छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्रले सम्मानजनक र सुरक्षित वातावरणमा काम गर्न आवश्यक सहयोगको अपेक्षा गरेको बताए। ‘हामी सम्हालिंदै र सरकारलाई सघाउँदै सहकार्य गर्न तयार छौं,’ उनले […] Read more