राष्ट्रपति पौडेलद्वारा मन्त्रिपरिषद् विस्तार, पाँच नयाँ मन्त्री नियुक्त, नौ सदस्यीय बन्यो मन्त्रिपरिषद
newsare.net
काठमाडौं । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार मन्त्रिपरिषद् विस्तराष्ट्रपति पौडेलद्वारा मन्त्रिपरिषद् विस्तार, पाँच नयाँ मन्त्री नियुक्त, नौ सदस्यीय बन्यो मन्त्रिपरिषद
काठमाडौं । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार मन्त्रिपरिषद् विस्तार गरेका छन्। नयाँ पाँच मन्त्री नियुक्त भएपछि मन्त्रिपरिषद् अब नौ सदस्यीय बनेको शीतल निवास स्रोतले जनाएको छ। नवनियुक्त मन्त्रीहरूमा अनिल कुमार सिन्हा, महावीर पुन, मदन परियार, संगीता कौशल मिश्र र जगदीश खरेल छन्। यसअघि चार सदस्यीय मन्त्रिपरिषद् रहेकामा आज थप पाँच जना नियुक्त भएपछि संख्या […] Read more