प्राधिकरणबाट हितेन्द्रदेव शाक्य हटाइए, सिलवाल कार्यकारी निर्देशक नियुक्त
newsare.net
काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको सरुवा गप्राधिकरणबाट हितेन्द्रदेव शाक्य हटाइए, सिलवाल कार्यकारी निर्देशक नियुक्त
काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको सरुवा गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उनको ठाउँमा प्राधिकरणकै पूर्व उपकार्यकारी निर्देशकमा मनोज सिलवाललाई नियुक्त गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको हो । शाक्यलाई जल तथा ऊर्जा आयोगमा विशिष्ट श्रेणीको विशेषज्ञ नियुक्त गर्ने र प्राधिकरणको कार्यकारी निर्देशकमा इन्जिनियर मनोज सिलवाललाई जिम्मेवारी दिने बैठकले निर्णय […] Read more