काठमाडौं महानगरद्वारा एम्बुलेन्स वितरण पुनः सुरु, पहिलो चरणमा ३५ दुर्गम गाउँपालिकालाई प्रदान गरिने
newsare.net
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले बिगत एक वर्षदेखि विभिन्न कारणलेकाठमाडौं महानगरद्वारा एम्बुलेन्स वितरण पुनः सुरु, पहिलो चरणमा ३५ दुर्गम गाउँपालिकालाई प्रदान गरिने
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले बिगत एक वर्षदेखि विभिन्न कारणले रोकिएको एम्बुलेन्स वितरण कार्य आगामी २०८२/०६/०७ गते सोमबारबाट पुनः सुरु हुने घोषणा गरेका छन् । पहिलो चरणमा देशभरका दुर्गम क्षेत्रमा रहेका र मापदण्डका आधारमा छनोट गरिएका ३५ गाउँपालिकालाई एम्बुलेन्स वितरण गरिनेछ। मेयर शाहका अनुसार, एम्बुलेन्स वितरणका लागि पारदर्शी मापदण्ड तयार गरिएको […] Read more