शितलनिवासमा चार नयाँ मन्त्रीले शपथ ग्रहण, कसलाई कुन मन्त्रालयको जिम्मेवारी ?
newsare.net
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार शितलनिवासमा आयोजित विशेष समारोहमा चार नवनियुक्शितलनिवासमा चार नयाँ मन्त्रीले शपथ ग्रहण, कसलाई कुन मन्त्रालयको जिम्मेवारी ?
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार शितलनिवासमा आयोजित विशेष समारोहमा चार नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । शपथ लिनेहरूमा पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन, पत्रकार जगदिश खरेल र विज्ञ मदन परियार रहेका छन् । पदभार विभाजनअनुसार सिन्हाले उद्योग, कानुन तथा भूमि मन्त्रालय, पुनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, […] Read more