नेपाल एसबिआई मर्चेन्ट बैंकिङद्वारा लाभांश घोषणा, २५ प्रतिशत नगद लाभांश वितरण गर्ने
newsare.net
काठमाडौं ।नेपाल एसबिआई मर्चेन्ट बैंकिङले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको असोज ५नेपाल एसबिआई मर्चेन्ट बैंकिङद्वारा लाभांश घोषणा, २५ प्रतिशत नगद लाभांश वितरण गर्ने
काठमाडौं ।नेपाल एसबिआई मर्चेन्ट बैंकिङले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको असोज ५ गते बसेको बैठकले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजीको करसहित २५ प्रतिशत अर्थात् ५ करोड रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। लाभांश पारित गर्न कम्पनीले असोज २७ गते नक्साल काठमाडौंमा बिहान ११ बजे १० औं वार्षिक […] Read more