टिभीएसद्वारा नेपालमा टिभीएस अपाचे आरटीआर १६० टूभी र टिभीएस रेडर आईजीओ सार्वजनिक
newsare.net
काठमाडौं । दुई पांग्रे तथा तीन पांग्रे सवारी साधन क्षेत्रमा विश्वकै अग्रणी अटोमोबाइल निर्माता TVS Mटिभीएसद्वारा नेपालमा टिभीएस अपाचे आरटीआर १६० टूभी र टिभीएस रेडर आईजीओ सार्वजनिक
काठमाडौं । दुई पांग्रे तथा तीन पांग्रे सवारी साधन क्षेत्रमा विश्वकै अग्रणी अटोमोबाइल निर्माता TVS Motor Company (TVSM) ले नेपालमा TVS Apache RTR 160 2V Fi र TVS Raider iGo को उद्घाटन गरेको छ। यी दुवै नयाँ मोडलहरूले अत्याधुनिक प्रविधि, नवीन डिजाइन तथा उत्कृष्ट सवारी अनुभव प्रदान गर्दै नेपालमा कम्पनीको विविध उत्पादन श्रृंखलालाई थप मजबुत […] Read more