कोदारी राजमार्ग सञ्चालन, तातोपानी नाकामा कन्टेनर आवतजावत सुरु
newsare.net
काठमाडौं । चीनसँग जोड्ने प्रमुख व्यापारिक नाका तातोपानीसँग सम्बन्धित कोदारी राजमार्ग सोमबार दिकोदारी राजमार्ग सञ्चालन, तातोपानी नाकामा कन्टेनर आवतजावत सुरु
काठमाडौं । चीनसँग जोड्ने प्रमुख व्यापारिक नाका तातोपानीसँग सम्बन्धित कोदारी राजमार्ग सोमबार दिउँसोदेखि सञ्चालनमा आएको छ। भोटेकोशी गाउँपालिका–२ को कोदारी र इर्कुसहित पाँच स्थानमा पहिरो हटाएपछि सडक सुचारु भएको हो। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्री कुलमान घिसिङ, मन्त्रालयका सचिव केशव शर्मा, सडक विभागका महानिर्देशक विजय जैशीलगायतको टोलीले स्थलगत […] Read more