मर्चेन्ट बैंकिङ्ग एसोशिएसनको साधारण सभा सम्पन्न, पुँजी बजारमा मर्चेन्ट बैंकहरूको भूमिकालाई सुदृढ गर्ने
newsare.net
काठमाडौं । मर्चेन्ट बैंकिङ्ग एसोशिएसन (एमबान) नेपालले आफ्नो १६औं वार्षिक साधारण सभा मिति २०८२ आश्मर्चेन्ट बैंकिङ्ग एसोशिएसनको साधारण सभा सम्पन्न, पुँजी बजारमा मर्चेन्ट बैंकहरूको भूमिकालाई सुदृढ गर्ने
काठमाडौं । मर्चेन्ट बैंकिङ्ग एसोशिएसन (एमबान) नेपालले आफ्नो १६औं वार्षिक साधारण सभा मिति २०८२ आश्विन ३ गते सम्पन्न भएको छ ।पोखरामा आयोजना गर्ने भनिए पनि देशको पछिल्लो परिस्थितिलाई मध्यनजर गर्दै सबै सदस्यहरूको सुरक्षा र सहभागिता सुनिश्चित गर्न काठमाडौंमा स्थानान्तरण गरिएको थियो । यहि असोज २ गते काठमाडौंको एलफ्ट होटलमासम्पन्न भएको सभामा एमबानका सबै मर्चेन्ट बैंकिङ्ग […] Read more