दुई दिनमा ६५६ कैदी बन्दी कारागार फर्काइए, सात हजार ५७२ अझै फरार
newsare.net
काठमाडौँ । जेन जेड प्रदर्शनका क्रममा उत्पन्न परिस्थितिपछि कारागारबाट भागेकामध्ये हालसम्म छ हजादुई दिनमा ६५६ कैदी बन्दी कारागार फर्काइए, सात हजार ५७२ अझै फरार
काठमाडौँ । जेन जेड प्रदर्शनका क्रममा उत्पन्न परिस्थितिपछि कारागारबाट भागेकामध्ये हालसम्म छ हजार ९ सय ८४ कैदीबन्दीलाई फर्काइएको छ । कारागार व्यवस्थापन विभागका अनुसार अझै सात हजार ५ सय ७२ कैदी बन्दी फरार छन् । पछिल्लो दुई दिनमा छ सय ५६ जना कैदीबन्दीलाई कारागारमा फर्काइएको विभागका निर्देशक चोमेन्द्र न्यौपानेले जानकारी दिए । कैदी बन्दीहरू दैनिक […] Read more