दशैंकै मुखमा सडकको बेहाल : यात्रु सास्ती भोग्दै दशैंको यात्रा गर्न बाध्य, के गर्दैछ सरकार ?
newsare.net
काठमाडौं । नेपालीको सबैभन्दा ठूलो पर्वका रुपमा रहेको दशैं पर्वकै मुखमा नेपालका धेरैजसो राष्ट्रिदशैंकै मुखमा सडकको बेहाल : यात्रु सास्ती भोग्दै दशैंको यात्रा गर्न बाध्य, के गर्दैछ सरकार ?
काठमाडौं । नेपालीको सबैभन्दा ठूलो पर्वका रुपमा रहेको दशैं पर्वकै मुखमा नेपालका धेरैजसो राष्ट्रिय राजमार्गहरु अवरुद्ध छन् । हरेक बर्ष हर्षका साथ मनाइने यो पर्वमा देश तथा विदेशबाट आफुभन्दा ठूलाबडाको आशीर्वाद लिन बाहिर हुनेहरु आफ्नो गाउँघर फर्किन्छन् । जसका कारण केही दिनयता देशका अधिकांश सडकमा सवारी चाप उच्च छ । तर, दशैंकै मुखमा देशका अधिकांश […] Read more