सुनको मूल्य प्रतितोला २ लाख २१ हजार नाघ्यो, एकैदिन ३ हजार ९ सयको वृद्धि
newsare.net
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ लाख २१ हजार रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्सुनको मूल्य प्रतितोला २ लाख २१ हजार नाघ्यो, एकैदिन ३ हजार ९ सयको वृद्धि
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ लाख २१ हजार रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसअघि सोमबार प्रतितोला १ लाख १७ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज एकैदिन प्रतितोला ३ हजार ९ सय रुपैयाँले बढ्दै २ लाख २१ हजार ७ सय रुपैयाँ कायम भएको हो । यस्तै […] Read more