नेप्सेमा ५८ अंकको वृद्धि, ५ अर्ब २९ करोडको कारोबार
newsare.net
काठमाडौं । साताको तेस्रो कारोबार दिन ‘मंगलबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा ५८ अंकको वनेप्सेमा ५८ अंकको वृद्धि, ५ अर्ब २९ करोडको कारोबार
काठमाडौं । साताको तेस्रो कारोबार दिन ‘मंगलबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा ५८ अंकको वृद्धि देखिएको छ । कारोबार समयको सुरुवातदेखि उकालो लागेको नेप्से आज अन्तिम समयमा ५८.६३ अंकले बढ्दै २६ सय ८२ को विन्दुमा पुगेर बन्द भएको हो । आज कुल ३ सय २८ कम्पनीका १ करोड १३ लाख ५३ हजार बढी कित्ता सेयर […] Read more