सिङ्गापुरको ढुवानी कम्पनीद्वारा श्रीलङ्काको १ अर्ब डलर क्षतिपूर्ति अस्वीकार
newsare.net
काठमाडौं । सिङ्गापुरस्थित ढुवानी कम्पनी एक्स–प्रेस फिडर्सले मङ्गलबार एएफपीसँगको अन्तर्वार्तासिङ्गापुरको ढुवानी कम्पनीद्वारा श्रीलङ्काको १ अर्ब डलर क्षतिपूर्ति अस्वीकार
काठमाडौं । सिङ्गापुरस्थित ढुवानी कम्पनी एक्स–प्रेस फिडर्सले मङ्गलबार एएफपीसँगको अन्तर्वार्तामा श्रीलङ्काको सर्वोच्च अदालतले आदेश दिएको १ अर्ब अमेरिकी डलर क्षतिपूर्ति तिर्न अस्वीकार गर्ने जनाएको छ । कम्पनीका प्रमुख कार्यकारी स्मुएल योस्कोभिट्जले क्षतिपूर्ति भुक्तानीले विश्वव्यापी ढुवानीमा गम्भीर असर पार्ने र ‘खतरनाक उदाहरण’ स्थापित गर्ने विश्वास व्यक्त गरे । यो कम्पनीले सञ्चालन गरेको एमभी एक्स–प्रेस पर्ल जहाज […] Read more