एनआईसी एशिया बैंकका ग्राहकले नवलपरासीको लन्डन ब्रिज गार्डेन रिसोर्टमा छुट पाउने
newsare.net
काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरुलाई नवलपरासीमा रहेको लन्डन ब्रिज गार्डेन रिसोर्ट विशेषएनआईसी एशिया बैंकका ग्राहकले नवलपरासीको लन्डन ब्रिज गार्डेन रिसोर्टमा छुट पाउने
काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरुलाई नवलपरासीमा रहेको लन्डन ब्रिज गार्डेन रिसोर्ट विशेष छुट उपलब्ध गराउने सम्बन्धमा रिसोर्ट र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै यस बैंकका ग्राहकहरुले बर्दघाट, नवलपरासीमा रहेको उक्त रिसोर्टमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । यस सुविधाको उपयोग गर्न ग्राहकहरुले यस बैंकको डेबिट […] Read more