राष्ट्रपति पौडेलले जारी गरे मतदाता नामावलीसम्बन्धी अध्यादेश, निर्वाचनका लागि बाटो खुला
newsare.net
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेश जारी गरेका छन् । सुशीला कार्की नेतृत्वको अन्तरराष्ट्रपति पौडेलले जारी गरे मतदाता नामावलीसम्बन्धी अध्यादेश, निर्वाचनका लागि बाटो खुला
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेश जारी गरेका छन् । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका हुन् । संविधानको धारा ११४ को उपधारा १ बमोजिम अध्यादेश जारी भएको राष्ट्रपति कार्यालयले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यससँगै निर्वाचन आयोगलाई आगामी फागुन […] Read more