गैरकानूनी धन्दा रोकिने भएपछि फुयाँलको नेतृत्वमा आन्दोलनमा उत्रिए नेप्सेका कर्मचारी, यसकारण माग्दैछन् अध्यक्ष बस्यालको राजीनामा
newsare.net
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) भित्रै बसेर सेयर खरिदबिक्रीलगायतका गैरकानूनी काम गर्न रगैरकानूनी धन्दा रोकिने भएपछि फुयाँलको नेतृत्वमा आन्दोलनमा उत्रिए नेप्सेका कर्मचारी, यसकारण माग्दैछन् अध्यक्ष बस्यालको राजीनामा
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) भित्रै बसेर सेयर खरिदबिक्रीलगायतका गैरकानूनी काम गर्न रोक लाग्ने भएपछि नेप्सेका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । विषेशगरि नेप्सेको ११ औं तहका कर्मचारी निरञ्जन फुयाँयललगायतले गैरकानूनी रुपमा नेप्सेभित्रै बसेर नेप्सेको आइपी प्रयोग गरि सेयर कारोबार गर्दै आएकोमा अध्यक्षमा हेमन्त बस्याल आएसँगै उक्त कार्य रोकिने भएपछि कर्मचारी आन्दोलित भएका हुन् । […] Read more