अर्थमन्त्री खनालले भने-प्रदेश संरचना खारेज हुँदैन, हजार र ५०० को नोट प्रतिबन्ध लगाउने छलफल भएको छैन्
newsare.net
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले प्रदेश संरचना खारेज गर्ने कुनै सम्भावना नरहेको बताएका छनअर्थमन्त्री खनालले भने-प्रदेश संरचना खारेज हुँदैन, हजार र ५०० को नोट प्रतिबन्ध लगाउने छलफल भएको छैन्
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले प्रदेश संरचना खारेज गर्ने कुनै सम्भावना नरहेको बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग सङ्क्षिप्त कुरा गर्दै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका अर्थमन्त्री खनालले वर्तमान सरकार संविधानअनुसार सञ्चालन भएकाले प्रदेश खारेज गर्नेसम्बन्धी कुनै सोच नरहेको स्पष्ट गरे । एक प्रश्नको जवाफमा मन्त्री खनालले अहिलेको अवस्थामा रु एक […] Read more