दोहोरो अंकले घट्यो नेप्से, ४ अर्ब माथिको कारोबार
newsare.net
काठमाडौं । साताको चौथो कारोबार दिन ‘बुधबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा दोहोरो अंककोदोहोरो अंकले घट्यो नेप्से, ४ अर्ब माथिको कारोबार
काठमाडौं । साताको चौथो कारोबार दिन ‘बुधबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा दोहोरो अंकको गिरावट आएको छ । कारोबार समयको सुरुवातदेखि आज ओरालो लागेको नेप्से अन्तिम समयमा २७.८९ अंकले घट्दै २६ सय ५४ को विन्दुमा झरेर बन्द भएको हो । आज लगानीकर्ताहरुले नाफा बुक गर्न खोज्दा मंगलबार उच्च बढेको सेयर बजारमा करेक्सन देखिएको हो । […] Read more