तत्कालका लागि रोकियो सेबोन कर्मचारीको आन्दोलन, दैनिक १ घण्टा धर्ना र पेनडाउन यथावत
newsare.net
काठमाडौं । नेपाल धितोपत्र बोर्डमा रहेका दुवै कर्मचारी युनियनले गरेको आन्दोलन तत्कालको लागि रोकितत्कालका लागि रोकियो सेबोन कर्मचारीको आन्दोलन, दैनिक १ घण्टा धर्ना र पेनडाउन यथावत
काठमाडौं । नेपाल धितोपत्र बोर्डमा रहेका दुवै कर्मचारी युनियनले गरेको आन्दोलन तत्कालको लागि रोकिएको छ । नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियन र बोर्ड स्वतन्त्र कर्मचारी संगठनले गरेको आन्दोलन तत्कालको लागि रोकिएको हो । तथापि, दैनिक १ घण्टा धर्ना र पेनडाउन कार्यक्रम भने यथावत रहेको कर्मचारी संगठनले जनाएका छन् । साथै, दुबै कर्मचारी यूनियनका कार्यसमिति सदस्य […] Read more