जेनजी आन्दोलनमा दमन गर्नेमाथि कडा कारबाही गर्छौं : प्रधानमन्त्री
newsare.net
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनमा दमन गर्नेमाथि कडा कारबाही गर्ने बताएकजेनजी आन्दोलनमा दमन गर्नेमाथि कडा कारबाही गर्छौं : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनमा दमन गर्नेमाथि कडा कारबाही गर्ने बताएकी छिन् । बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले युवा विद्यार्थीले अनाहकमा ज्यान गुमाएको भन्दै दोषीमाथि कारबाही गर्ने बताएकी हुन् । ‘आन्दोलनका क्रममा जेनजी विद्यार्थी तथा युवा युवतीहरुले अनाहकमा ज्यान गुमाउनु परेकोमा यो सरकार सम्वद्ध दोषीउपर सक्त कानुनी कारबाही गर्ने प्रतिबद्धता जाहेर […] Read more