निर्जीवन बीमा कम्पनीहरुले २ महिनामा संकलन गरे ८ अर्ब १२ करोड बीमाशुल्क, कसको कति ?
newsare.net
काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को भदौ महिनासम्म आइपुग्दा निर्जीवन बीमा कम्पनीहरुले दुई महिनामा ८निर्जीवन बीमा कम्पनीहरुले २ महिनामा संकलन गरे ८ अर्ब १२ करोड बीमाशुल्क, कसको कति ?
काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को भदौ महिनासम्म आइपुग्दा निर्जीवन बीमा कम्पनीहरुले दुई महिनामा ८ अर्ब १२ करोड ८१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। यस अवधिमा कुल ४ लाख ३२ हजार ६९ बीमा पोलिसी बिक्री भएका छन्। नेपाल बीमा प्राधिकरणका अनुसार सबैभन्दा बढी बीमाशुल्क संकलन गर्ने कम्पनी सगरमाथा लुम्बिनी इन्स्योरेन्स भएको छ। कम्पनीले भदौसम्म […] Read more