जेनजी आन्दोलनबाट क्षति पुगेका व्यवसायका लागि राष्ट्र बैंकको राहत : ०.५ प्रतिशत प्रिमियममै कर्जा, यस्ता छन् अरु सुविधा
newsare.net
काठमाडौं । जेनजी आन्दोलनबाट क्षति पुगेका व्यवसायका लागि केन्द्रीय बैंकले सहुलियत घोषणा गरेको छजेनजी आन्दोलनबाट क्षति पुगेका व्यवसायका लागि राष्ट्र बैंकको राहत : ०.५ प्रतिशत प्रिमियममै कर्जा, यस्ता छन् अरु सुविधा
काठमाडौं । जेनजी आन्दोलनबाट क्षति पुगेका व्यवसायका लागि केन्द्रीय बैंकले सहुलियत घोषणा गरेको छ । केन्द्रीय बैंकले जेनजी आन्दोलनबाट क्षति पुगेका व्यवसायका लागि ०.५ प्रतिशत प्रिमियममै कर्जा उपलब्ध गराउन निर्देशन दिएको छ । ‘जेनजी आन्दोलनको क्रममा सिर्जना भएको असामान्य परिस्थितिबाट प्रत्यक्ष रुपमा प्रभावित उद्योग/व्यवसाय पुनस्र्थापना गरी सञ्चालन गर्न कर्जा प्रवाह गर्दा व्यवसाय सञ्चालनमा आउन लाग्ने […] Read more