यस्ता छन् बिहीबार बसेका मन्त्रिपरिषद् बैठकका १९ निर्णय
newsare.net
काठमाडौं । सरकारले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका १९ निर्णय सार्वजनिक गरेको छ। सञ्चार, सूचनयस्ता छन् बिहीबार बसेका मन्त्रिपरिषद् बैठकका १९ निर्णय
काठमाडौं । सरकारले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका १९ निर्णय सार्वजनिक गरेको छ। सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलनमार्फत् बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन्। बैठकले राज्यकोषको लगानी भएका प्रतिष्ठान, बोर्ड, समिति तथा सार्वजनिक संस्थानका पदाधिकारी र कर्मचारीको पारिश्रमिक तथा सेवा सुविधामा एकरूपता कायम गर्ने सम्बन्धी सुझाव कार्यदलको कार्यावधि थप गर्ने निर्णय गरेको […] Read more