फुयाँलको अपराध र अख्तियारको छानविनले नेप्सेको आन्दोलनमा नयाँ ट्वीस्ट, चापागाईँ र फुयाँलको नाइट मिटिङले उल्लु बन्दै कर्मचारी
newsare.net
काठमाडौं । कर्मचारी बोनसलाई देखाएर संस्थाका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतको राजीनामा माग गरफुयाँलको अपराध र अख्तियारको छानविनले नेप्सेको आन्दोलनमा नयाँ ट्वीस्ट, चापागाईँ र फुयाँलको नाइट मिटिङले उल्लु बन्दै कर्मचारी
काठमाडौं । कर्मचारी बोनसलाई देखाएर संस्थाका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएका नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) का कर्मचारीको आन्दोलनमा नयाँ ट्वीस्ट भएको छ । जेनजी आन्दोलन पश्चात बनेको नयाँ सरकारले नेप्सेका कर्मचारीले पाउँदै आएको बोनसलाई घटाएर १ प्रतिशतमा झारेसँगै नेप्सेकै ११ औं तहमा कर्मचारी निरञ्जन फुयाँलको नेतृत्वमा जसरी भएपनि अध्यक्ष र […] Read more