अर्थमन्त्रीले गरे स्थानीय विकास साझेदारहरुसँग छलफल, सरकारको तत्कालका प्राथमिकता बारे प्रकाश
newsare.net
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले स्थानीय दातृ निकायका प्रमुखहरुसँग छलफल तथा अन्तरक्रियाअर्थमन्त्रीले गरे स्थानीय विकास साझेदारहरुसँग छलफल, सरकारको तत्कालका प्राथमिकता बारे प्रकाश
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले स्थानीय दातृ निकायका प्रमुखहरुसँग छलफल तथा अन्तरक्रिया गरेका छन् । आज असोज १० गते अर्थ मन्त्रालयमा स्थानीय दातृ निकायका प्रमुखहरुसँग बैठक सम्पन्न भएको हो । उक्त बैठकमा नेपालमा हालै भएको राजनीतिक परिवर्तन र नयाँ सरकारले अवलम्वन गरेको आर्थिक कार्यदिशा र प्राथमिकताका विषयमा छलफल भएको हो । छलफलमा विभिन्न देशका नेपाल […] Read more