दशैंमा सोकोन नेपालको ईभी खरिदमा विशेष अफर, वासिङ मेसिनदेखि बाइकसम्म उपहार
newsare.net
काठमाडौँ । यो दशैंमा सोकोन नेपालले ईभी भ्यान खरिद गर्नेहरूका लागि विशेष अफर ल्याएको छ । ग्राहकहरूदशैंमा सोकोन नेपालको ईभी खरिदमा विशेष अफर, वासिङ मेसिनदेखि बाइकसम्म उपहार
काठमाडौँ । यो दशैंमा सोकोन नेपालले ईभी भ्यान खरिद गर्नेहरूका लागि विशेष अफर ल्याएको छ । ग्राहकहरूले नयाँ ईभी भ्यान खरिद गर्दा उपहार, फाइनान्सको सजिलो सुविधा र निश्चिन्तताको अनुभव प्राप्त गर्न सक्ने भएका हुन् । अफर अन्तर्गत खरिदकर्ताले यामाहा बाइक, टेलिभिजन र वासिङ मेसिन जस्ता उपहार पाउनेछन् । यी उपहारहरूले दशैं–तिहारलाई अझ रमाइलो बनाउनुका साथै […] Read more