एमएडब्लू अर्थमुभर्सले नेपालको इँटा उद्योगसँग सहकार्य गर्यो
newsare.net
काठमाडौँ । नेपालमा जेसिबीमेसिनहरूको आधिकारिक वितरक एमएडब्लू अर्थमुभर्स प्रा.लि.ले नेपाल ईट्टा उएमएडब्लू अर्थमुभर्सले नेपालको इँटा उद्योगसँग सहकार्य गर्यो
काठमाडौँ । नेपालमा जेसिबीमेसिनहरूको आधिकारिक वितरक एमएडब्लू अर्थमुभर्स प्रा.लि.ले नेपाल ईट्टा उद्योग महासंघ (FNBI) सँग सहकार्य गरेको छ । २०८२ साल भदौ १२ देखि १४ गतेसम्म गोदावरीस्थित होटल भ्यु भृकुटीमा सम्पन्न १७ औं वार्षिक साधारण सभा (AGM) मा जेसिबी नेपालले नेपालको इँटा उद्योगको विकास र आधुनिकीकरणमा सहयोग गर्ने आफ्नो प्रतिबद्धता अनुरुप यो सहकार्य गरेको हो […] Read more