युनिटी कप अन्तर्राष्ट्रिय क्रिकेट : ऐतिहासिक खेलमा नेपालले आज वेस्ट इन्डिजसँग खेल्दै
newsare.net
काठमाडौँ। नेपालले टेस्ट राष्ट्र वेस्ट इन्डिजविरुद्ध हुने तीन खेलको युनिटी कप अन्तरराष्ट्रिय टीयुनिटी कप अन्तर्राष्ट्रिय क्रिकेट : ऐतिहासिक खेलमा नेपालले आज वेस्ट इन्डिजसँग खेल्दै
काठमाडौँ। नेपालले टेस्ट राष्ट्र वेस्ट इन्डिजविरुद्ध हुने तीन खेलको युनिटी कप अन्तरराष्ट्रिय टी ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत पहिलो खेल आज खेल्दैछ । संयुक्त अरब इमिरेट्स (युएई) को शारजाह क्रिकेट रङ्गशालामा हुने खेलमा नेपालले पहिलोपटक दुईपटकको विश्वकप विजेता टोली वेस्ट इन्डिजसँग ऐतिहासिक खेल खेल्न लागेको हो । यस्तै नेपालले आफ्नो दोस्रो खेल यही असोज १३ गते खेल्ने […] Read more