Nepal



मुख्य याममा सुनसान पर्यटकीय गन्तव्य, आन्दोलनले ‘बुकिङ’ पनि रद्द

काठमाडौं । आज विश्व पर्यटन दिवस हो । यो दिवस मनाइरहँदा देशमा दसैँको चहलपहल सुरु भइसकेको छ । पर्यटक

पूर्वराजा शाहले दसैँमा सर्वसाधारणलाई टीका–जमरा नलगाइदिने (विज्ञप्तिसहित)

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले यो वर्षको विजया दशमीका अवसरमा टीका तथा जमरा सर्वसाधारणला
BizKhabar Online » BizKhabar Online

पूर्वराजा शाहले दसैँमा सर्वसाधारणलाई टीका–जमरा नलगाइदिने (विज्ञप्तिसहित)

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले यो वर्षको विजया दशमीका अवसरमा टीका तथा जमरा सर्वसाधारणलाई नलगाउने भएका छन् । आइतबार दसैँका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले जेन–जी आन्दोलनका क्रममा सहिद भएको घटनाले आम नागरिक शोकमग्न रहेको र वातावरण संवेदनशील भएकाले आफूले सार्वजनिकरूपमा टीका लगाइदिने कार्यक्रम नगर्ने निर्णय गरेको बताए। पूर्व राजाले वर्तमान परिस्थितिलाई राष्ट्र चरम […]

हिमाली च्याङ्ग्रा पहाड र तराईका मुख्य बजारमा, स्वादिष्ट र औषधीय गुण हुनेहुँदा धेरैको रोजाइमा

काठमाडौँ । दसैँ नजिकिएसँगै हिमाली क्षेत्रबाट व्यापारीले धमाधम च्याङ्ग्रा बजार झारिरहेका छन्। १
BizKhabar Online » BizKhabar Online

हिमाली च्याङ्ग्रा पहाड र तराईका मुख्य बजारमा, स्वादिष्ट र औषधीय गुण हुनेहुँदा धेरैको रोजाइमा

काठमाडौँ । दसैँ नजिकिएसँगै हिमाली क्षेत्रबाट व्यापारीले धमाधम च्याङ्ग्रा बजार झारिरहेका छन्। १० दिन अगाडिबाटै व्यापारीले मुस्ताङ र डोल्पाका उच्च क्षेत्रबाट म्याग्दी, बागलुङ, पर्वत, पोखरा हुँदै चितवन र बुटवलसम्म पुर्‍याउने गरेका छन्। मुस्ताङका किसानले उत्पादन गरेको च्याङ्ग्रा सहरी क्षेत्र व्यापारीले खरिद गरी बजार पुर्‍याउने गरेका छन्। यतिबेला सडक छेउछाउमा बाक्लै च्यांग्राका बथानहरू भेटिन्छन् । सडकमै […]

सरकारले ‘जेनजी क्लिनिक’ सञ्चालन गर्ने, जेनजी आन्दोलनका घाइतेलाई परिचयपत्र

काठमाडौँ । सरकारले जेन जेड प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिको उपचारका लागि काठमाडौँ र उपत्य
BizKhabar Online » BizKhabar Online

सरकारले ‘जेनजी क्लिनिक’ सञ्चालन गर्ने, जेनजी आन्दोलनका घाइतेलाई परिचयपत्र

काठमाडौँ । सरकारले जेन जेड प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिको उपचारका लागि काठमाडौँ र उपत्यकाबाहिर ‘जेन जेड क्लिनिक’ सञ्चालन गर्ने भएको छ । प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिको पहिचान एवम् सहज र प्रभावकारी उपचारका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्फत अस्पताल तोकी क्लिनिक सञ्चालन गर्न लागिएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयले घाइते भएका व्यक्तिलाई तोकिएका […]

साना उद्योगको प्रवर्द्धन र विकासका लागि सरकार प्रतिबद्ध छ : उद्योग मन्त्री सिन्हा

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले मुलुकको आर्थिक विकासका लागि लघ
BizKhabar Online » BizKhabar Online

साना उद्योगको प्रवर्द्धन र विकासका लागि सरकार प्रतिबद्ध छ : उद्योग मन्त्री सिन्हा

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले मुलुकको आर्थिक विकासका लागि लघु, घरेलु तथा साना उद्योगको भूमिका उच्च भएकाले सो क्षेत्रको प्रवर्द्धन र विकासका लागि सरकार प्रतिबद्ध भएर लाग्ने बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघका प्रतिनिधिमण्डलसँग शनिबार भएको भेटघाट र छलफलका क्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको समेत जिम्मेवारी […]

२१ दिनभित्र डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता बुझाउन उद्योगीलाई प्राधिकरणको सूचना

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको डेडिकेटेड फिडर तथा ट्रंकलाइनबाट विद्युत् आपूर्ति सुविधा
BizKhabar Online » BizKhabar Online

२१ दिनभित्र डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता बुझाउन उद्योगीलाई प्राधिकरणको सूचना

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको डेडिकेटेड फिडर तथा ट्रंकलाइनबाट विद्युत् आपूर्ति सुविधा लिएका औद्योगिक तथा व्यापारिक ग्राहकलाई महसुल बक्यौता २१ दिनभित्र बुझाउन आग्रह गरेको छ । प्राधिकरणले आज एक सूचना जारी गर्दै बक्यौता रकम बुझाउन बाँकी रहेका उद्योगलाई तोकेको समयभित्र बक्यौता रकम बुझाउन आग्रह गरेको हो । यस्तै, यसअघि पुनरावलोकनसँग सम्बन्धित भएका सम्पूर्ण काम कारबाहीहरू […]

नेपाल र वेस्ट इन्डिजबीच दोश्रो म्याच भोलि, पहिलोमा यसरी जित्यो नेपालले ऐतिहासिक खेल

काठमाडौँ । वेस्ट इन्डिजविरुद्धको युनिटी कपको पहिलो टी–२० खेलमा नेपाललाई ऐतिहासिक सफलता हासिल भए
BizKhabar Online » BizKhabar Online

नेपाल र वेस्ट इन्डिजबीच दोश्रो म्याच भोलि, पहिलोमा यसरी जित्यो नेपालले ऐतिहासिक खेल

काठमाडौँ । वेस्ट इन्डिजविरुद्धको युनिटी कपको पहिलो टी–२० खेलमा नेपाललाई ऐतिहासिक सफलता हासिल भएको छ । संयुक्त अरब इमिरेट्सको शारजाह क्रिकेट रङ्गशालामा शनिबार राति सम्पन्न खेलमा नेपालले वेस्ट इन्डिजलाई १९ रनले पराजित गर्दै ऐतिहासिक सफलता हासिल गरेको हो । नेपालले दिएको एक सय ४९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर […]

गृहमन्त्रालयको अनुरोध–निर्वाचनको प्रारम्भिक कार्य सुरु भइसकेको छ, विरोधका कार्यक्रम शान्तिपूर्ण ढङ्गबाट गर्नु

काठमाडौं । गृह मन्त्रालयले समाजमा शान्ति, सुव्यवस्था र सुरक्षा कायम गर्ने कार्यमा सहयोग गर्न सबै
BizKhabar Online » BizKhabar Online

गृहमन्त्रालयको अनुरोध–निर्वाचनको प्रारम्भिक कार्य सुरु भइसकेको छ, विरोधका कार्यक्रम शान्तिपूर्ण ढङ्गबाट गर्नु

काठमाडौं । गृह मन्त्रालयले समाजमा शान्ति, सुव्यवस्था र सुरक्षा कायम गर्ने कार्यमा सहयोग गर्न सबैलाई अनुरोध गरेको छ । आज एक विज्ञप्ति जारीगरी मन्त्रालयले आमनिर्वाचनको प्रारम्भिक कार्य सुरु भइसकेको सन्दर्भमा सभा, सम्मेलन, बैठक एवं विरोधका कार्यक्रम गर्दा शान्तिपूर्ण ढङ्गबाट गर्न आग्रह गरेको हो । “नेपालको राष्ट्रहित, सुशासन तथा भ्रष्टाचार नियन्त्रणलगायतका माग राखी गत भदौ २३ […]

क्यानाडाको आर्थिक वृद्धिदर स्थिर हुँदै, केही क्षेत्रमा सुधार

काठमाडौं । क्यानाडाको वास्तविक घरेलु उत्पादन (जीडीपी) जुलाई महिनामा ०.२ प्रतिशतले वृद्धि भएको छ ।
BizKhabar Online » BizKhabar Online

क्यानाडाको आर्थिक वृद्धिदर स्थिर हुँदै, केही क्षेत्रमा सुधार

काठमाडौं । क्यानाडाको वास्तविक घरेलु उत्पादन (जीडीपी) जुलाई महिनामा ०.२ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वृद्धिदर चार महिनामा पहिलो पटक सकारात्मक भएकोले केही क्षेत्रहरूमा गतिविधि पुनः सक्रिय हुँदैछ । यो वृद्धिदर मुख्यतया वस्तु उत्पादन गर्ने उद्योगहरूमा देखिएको छ । विशेष गरी फलाम र स्टील मिल क्षेत्रमा केही सुधार भए पनि, यी क्षेत्रहरू अझै पनि […]

हाहुको सरकारलाई देश जिम्मा लगाएर विदेश भाग्दैनौं, देश हामीले नै बनाउँछौं : पूर्वप्रधानमन्त्री ओली

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफूहरू विदेश नभाग्ने बताएका
BizKhabar Online » BizKhabar Online

हाहुको सरकारलाई देश जिम्मा लगाएर विदेश भाग्दैनौं, देश हामीले नै बनाउँछौं : पूर्वप्रधानमन्त्री ओली

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफूहरू विदेश नभाग्ने बताएका छन्। पार्टीको भ्रातृ सङ्गठन राष्ट्रिय युवा स‌ंघले आज भक्तपुरको गुन्डुमा आयोजना गरेको दसैँ भेटघाट कार्यक्रममा उनले सरकारले नेताहरूको पासपोर्ट रोक्का गरेको हल्ला सुनेको भन्दै अहिलेको सरकारलाई देश जिम्मा लगाएर आफूहरू विदेश नभाग्ने टिप्पणी गरेका हुन्। उनले भने, ‘यो सरकारले मैले बोलेका अभिव्यक्ति […]

सेयर बजारप्रति रूचि छ ? यी हुन् दशैं विदामा पढ्न उपयुक्त सेयर बजारसम्बन्धी १० पुस्तक

काठमाडौं । पछिल्लो समय सेयर बजारप्रति रुचि नहुनेको संख्या कमै होला । यसको स्पष्ट उदाहरण पछिल्ला क
BizKhabar Online » BizKhabar Online

सेयर बजारप्रति रूचि छ ? यी हुन् दशैं विदामा पढ्न उपयुक्त सेयर बजारसम्बन्धी १० पुस्तक

काठमाडौं । पछिल्लो समय सेयर बजारप्रति रुचि नहुनेको संख्या कमै होला । यसको स्पष्ट उदाहरण पछिल्ला केही वर्षमा सेयर बजारमा बढ्दो लगानीकर्ताको संख्या पनि हो । अहिले दशैं शुरु भइसकेको छ दशैंको लामो विदा परिवारसँग रमाइलो गर्ने र आराम गर्ने समय हो । तर, यो फुर्सदको समयलाई उपयोगी बनाउन सेयर बजारको ज्ञान बढाउने अवसर पनि […]

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजारभन्दा बढी विद्यार्थी उत्तीर्ण

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । यस वर्षको पूर
BizKhabar Online » BizKhabar Online

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजारभन्दा बढी विद्यार्थी उत्तीर्ण

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । यस वर्षको पूरक परीक्षामा सहभागी भएका १ लाख ४३ हजार २५७ परीक्षार्थीमध्ये ८३ हजार ५६४ परीक्षार्थी उत्तीर्ण भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले गत २९ देखि भदौ ६ गतेसम्म सञ्चालन एसईई पुरक परीक्षा सञ्चालन गरेको थियो । बोर्डका अध्यक्ष डा.महाश्रम शर्माका अनुसार […]

युनिटी कप अन्तर्राष्ट्रिय क्रिकेट : ऐतिहासिक खेलमा नेपालले आज वेस्ट इन्डिजसँग खेल्दै

काठमाडौँ। नेपालले टेस्ट राष्ट्र वेस्ट इन्डिजविरुद्ध हुने तीन खेलको युनिटी कप अन्तरराष्ट्रिय टी
BizKhabar Online » BizKhabar Online

युनिटी कप अन्तर्राष्ट्रिय क्रिकेट : ऐतिहासिक खेलमा नेपालले आज वेस्ट इन्डिजसँग खेल्दै

काठमाडौँ। नेपालले टेस्ट राष्ट्र वेस्ट इन्डिजविरुद्ध हुने तीन खेलको युनिटी कप अन्तरराष्ट्रिय टी ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत पहिलो खेल आज खेल्दैछ । संयुक्त अरब इमिरेट्स (युएई) को शारजाह क्रिकेट रङ्गशालामा हुने खेलमा नेपालले पहिलोपटक दुईपटकको विश्वकप विजेता टोली वेस्ट इन्डिजसँग ऐतिहासिक खेल खेल्न लागेको हो । यस्तै नेपालले आफ्नो दोस्रो खेल यही असोज १३ गते खेल्ने […]

एमएडब्लू अर्थमुभर्सले नेपालको इँटा उद्योगसँग सहकार्य गर्‍यो

काठमाडौँ । नेपालमा जेसिबीमेसिनहरूको आधिकारिक वितरक एमएडब्लू अर्थमुभर्स प्रा.लि.ले नेपाल ईट्टा उ
BizKhabar Online » BizKhabar Online

एमएडब्लू अर्थमुभर्सले नेपालको इँटा उद्योगसँग सहकार्य गर्‍यो

काठमाडौँ । नेपालमा जेसिबीमेसिनहरूको आधिकारिक वितरक एमएडब्लू अर्थमुभर्स प्रा.लि.ले नेपाल ईट्टा उद्योग महासंघ (FNBI) सँग सहकार्य गरेको छ । २०८२ साल भदौ १२ देखि १४ गतेसम्म गोदावरीस्थित होटल भ्यु भृकुटीमा सम्पन्न १७ औं वार्षिक साधारण सभा (AGM) मा जेसिबी नेपालले नेपालको इँटा उद्योगको विकास र आधुनिकीकरणमा सहयोग गर्ने आफ्नो प्रतिबद्धता अनुरुप यो सहकार्य गरेको हो […]

दशैंमा सोकोन नेपालको ईभी खरिदमा विशेष अफर, वासिङ मेसिनदेखि बाइकसम्म उपहार

काठमाडौँ । यो दशैंमा सोकोन नेपालले ईभी भ्यान खरिद गर्नेहरूका लागि विशेष अफर ल्याएको छ । ग्राहकहरू
BizKhabar Online » BizKhabar Online

दशैंमा सोकोन नेपालको ईभी खरिदमा विशेष अफर, वासिङ मेसिनदेखि बाइकसम्म उपहार

काठमाडौँ । यो दशैंमा सोकोन नेपालले ईभी भ्यान खरिद गर्नेहरूका लागि विशेष अफर ल्याएको छ । ग्राहकहरूले नयाँ ईभी भ्यान खरिद गर्दा उपहार, फाइनान्सको सजिलो सुविधा र निश्चिन्तताको अनुभव प्राप्त गर्न सक्ने भएका हुन् । अफर अन्तर्गत खरिदकर्ताले यामाहा बाइक, टेलिभिजन र वासिङ मेसिन जस्ता उपहार पाउनेछन् । यी उपहारहरूले दशैं–तिहारलाई अझ रमाइलो बनाउनुका साथै […]

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स र राष्ट्रिय सहकारी नियमन प्राधिकरणबीच समझदारी, अनुगमन र सुपरिवेक्षणलाई प्रभावकारी बनाउने

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) र राष्ट्रिय सहकारी नियमन प्राधिकरणले स
BizKhabar Online » BizKhabar Online

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स र राष्ट्रिय सहकारी नियमन प्राधिकरणबीच समझदारी, अनुगमन र सुपरिवेक्षणलाई प्रभावकारी बनाउने

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) र राष्ट्रिय सहकारी नियमन प्राधिकरणले सहकारी संस्थाहरू, विशेष गरी बचत तथा ऋण कारोबारमा संलग्न संस्थाहरूको नियमन, अनुगमन र सुपरिवेक्षणलाई प्रभावकारी बनाउने सन्दर्भमा सहकार्य गर्न समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । आइक्यानका अध्यक्ष, सिए निलबहादुर सारु मगर र प्राधिकरणका अध्यक्ष, डा. खगराज शर्माले उक्त समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको छ । […]

मनसुनी वायूको प्रभाव कमजोर, यी तीन प्रदेशमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायूको प्रभाव कमजोर रही स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । आज दिउँ
BizKhabar Online » BizKhabar Online

मनसुनी वायूको प्रभाव कमजोर, यी तीन प्रदेशमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायूको प्रभाव कमजोर रही स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । आज दिउँसो मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको […]

अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६६ पैसा, यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र ब
BizKhabar Online » BizKhabar Online

अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६६ पैसा, यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६६ पैसा र बिक्रीदर १४२ रुपैयाँ २६ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ २६ पैसा र बिक्रीदर १६५ रुपैयाँ ९६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर […]

नेपाल राष्ट्र बैङ्कद्वारा नयाँ एकीकृत निर्देशन जारी : महिलालाई रोजगारी दिएका उद्योगलाई विशेष सहुलियत

काठमाडौँ । कम्तीमा पनि १०० महिलालाई रोजगारी प्रदान गरी निर्यातमूलक उद्योग सञ्चालन गर्ने संस्थाल
BizKhabar Online » BizKhabar Online

नेपाल राष्ट्र बैङ्कद्वारा नयाँ एकीकृत निर्देशन जारी : महिलालाई रोजगारी दिएका उद्योगलाई विशेष सहुलियत

काठमाडौँ । कम्तीमा पनि १०० महिलालाई रोजगारी प्रदान गरी निर्यातमूलक उद्योग सञ्चालन गर्ने संस्थालाई न्यूनतम ब्याजदरमा कर्जा प्रदान गरिने भएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको नयाँ एकीकृत निर्देशनमा न्यूनत्तम २५ प्रतिशत मूल्य अभिवृद्धि गरी कूल उत्पादनको २५ प्रतिशत निर्यात गर्ने उद्योगलाई इजाजत प्राप्त संस्थाले आफ्नो आधारदरमा बढीमा एक प्रतिशत बिन्दु प्रिमियम थप गरी […]

फरार बन्दी खोजी तथा पक्राउ कार्यदल गठन : असोज २० गते भित्र फर्कन पुनः आह्वान

काठमाडौँ । कारागार व्यवस्थापन विभागले गत भदौ २३ र २४ गतेको ‘जेनजी’ पुस्ताका प्रदर्शनका क्रममा दे
BizKhabar Online » BizKhabar Online

फरार बन्दी खोजी तथा पक्राउ कार्यदल गठन : असोज २० गते भित्र फर्कन पुनः आह्वान

काठमाडौँ । कारागार व्यवस्थापन विभागले गत भदौ २३ र २४ गतेको ‘जेनजी’ पुस्ताका प्रदर्शनका क्रममा देशका विभिन्न स्थानमा रहेका कारागारबाट भागेका कैदी बन्दीलाई यही असोज २० गतेभित्र कारागार फर्कने आग्रह गरेको छ । गृह मन्त्रालय, सुरक्षा निकाय एवम् सरोकारवालाको साथ सहयोग र समन्वयमा कैदी बन्दीलाई फिर्ता ल्याउने काम भइरहेको उल्लेख गर्दै विभागले ‘फरार बन्दी खोजी […]

सहकारी नियमनलाई प्रभावकारी बनाउन आइक्यान र प्राधिकरणबीच समझदारी

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) र राष्ट्रिय सहकारी नियमन प्राधिकरणबीच
BizKhabar Online » BizKhabar Online

सहकारी नियमनलाई प्रभावकारी बनाउन आइक्यान र प्राधिकरणबीच समझदारी

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) र राष्ट्रिय सहकारी नियमन प्राधिकरणबीच सहकारी संस्थाको नियमन, अनुगमन र सुपरिवेक्षणलाई प्रभावकारी बनाउन समझदारीपत्रमा हस्ताक्षर गरिएको छ । सम्झौतामा आइक्यानका अध्यक्ष सिए निलबहादुर सारु मगर र प्राधिकरणका अध्यक्ष डा। खगराज शर्माले हस्ताक्षर गर्नुभयो । कार्यक्रममा प्राधिकरणतर्फबाट सदस्य (सहकारी विज्ञ) डा. रमेश चौलागाई, सदस्य महेश खनाल र कार्यकारी निर्देशक […]

यी हुन् दशैं बिदामा घुम्न सकिने नेपालका सुन्दर र रमणीय १० गन्तव्य

काठमाडौं । नेपालीको सबैभन्दा ठूलो चाड दशैं शुरु भइसकेको छ । आजकाल दशैंमा परिवार तथा साथीभाईसहित घ
BizKhabar Online » BizKhabar Online

यी हुन् दशैं बिदामा घुम्न सकिने नेपालका सुन्दर र रमणीय १० गन्तव्य

काठमाडौं । नेपालीको सबैभन्दा ठूलो चाड दशैं शुरु भइसकेको छ । आजकाल दशैंमा परिवार तथा साथीभाईसहित घुम्न निस्किने प्रचलन बढ्दो छ । विशेषत दशैंमा लामो समय बिदा हुने भएकाले यो समयमा घुम्न निस्किने प्रचलन बढ्दो छ । मौसमको हिसाबले पनि यो समय घुम्न निस्किनको लागि उपयुक्त छ । न जाडो, न त गर्मी हुने भएकाले […]

ग्लोबल आइएमई बैंकको ‘गोल बेस्ड सेभिङ’ योजना सार्वजनिक, के छ विशेषता ?

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले लक्ष्य निर्धारण गरी लक्ष्य अनुसारको रकम बचत गर्न सक्ने ‘ग
BizKhabar Online » BizKhabar Online

ग्लोबल आइएमई बैंकको ‘गोल बेस्ड सेभिङ’ योजना सार्वजनिक, के छ विशेषता ?

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले लक्ष्य निर्धारण गरी लक्ष्य अनुसारको रकम बचत गर्न सक्ने ‘गोल बेस्ड सेभिङ’ योजना सार्वजनिक गरेको छ । यस योजनामा ग्लोबल आइएमई बैैंकको मोबाइल बैंकिङ प्रयोगकर्ताहरुले बचत सुरुवात गरी भविष्यमा गर्नुपर्ने आफ्ना योजनाहरुको सजिलैसँग वित्तीय व्यवस्थापन गर्न सक्ने बैंकले जनाएको छ । यो योजनामा ग्राहकहरुले न्यूनतम् ५० हजार रुपैयाँदेखि अधिकतम् […]

अर्थमन्त्रीले गरे स्थानीय विकास साझेदारहरुसँग छलफल, सरकारको तत्कालका प्राथमिकता बारे प्रकाश

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले स्थानीय दातृ निकायका प्रमुखहरुसँग छलफल तथा अन्तरक्रिया
BizKhabar Online » BizKhabar Online

अर्थमन्त्रीले गरे स्थानीय विकास साझेदारहरुसँग छलफल, सरकारको तत्कालका प्राथमिकता बारे प्रकाश

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले स्थानीय दातृ निकायका प्रमुखहरुसँग छलफल तथा अन्तरक्रिया गरेका छन् । आज असोज १० गते अर्थ मन्त्रालयमा स्थानीय दातृ निकायका प्रमुखहरुसँग बैठक सम्पन्न भएको हो । उक्त बैठकमा नेपालमा हालै भएको राजनीतिक परिवर्तन र नयाँ सरकारले अवलम्वन गरेको आर्थिक कार्यदिशा र प्राथमिकताका विषयमा छलफल भएको हो । छलफलमा विभिन्न देशका नेपाल […]

फुयाँलको अपराध र अख्तियारको छानविनले नेप्सेको आन्दोलनमा नयाँ ट्वीस्ट, चापागाईँ र फुयाँलको नाइट मिटिङले उल्लु बन्दै कर्मचारी

काठमाडौं । कर्मचारी बोनसलाई देखाएर संस्थाका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतको राजीनामा माग गर
BizKhabar Online » BizKhabar Online

फुयाँलको अपराध र अख्तियारको छानविनले नेप्सेको आन्दोलनमा नयाँ ट्वीस्ट, चापागाईँ र फुयाँलको नाइट मिटिङले उल्लु बन्दै कर्मचारी

काठमाडौं । कर्मचारी बोनसलाई देखाएर संस्थाका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएका नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) का कर्मचारीको आन्दोलनमा नयाँ ट्वीस्ट भएको छ । जेनजी आन्दोलन पश्चात बनेको नयाँ सरकारले नेप्सेका कर्मचारीले पाउँदै आएको बोनसलाई घटाएर १ प्रतिशतमा झारेसँगै नेप्सेकै ११ औं तहमा कर्मचारी निरञ्जन फुयाँलको नेतृत्वमा जसरी भएपनि अध्यक्ष र […]

यस्ता छन् बिहीबार बसेका मन्त्रिपरिषद् बैठकका १९ निर्णय

काठमाडौं । सरकारले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका १९ निर्णय सार्वजनिक गरेको छ। सञ्चार, सूचन
BizKhabar Online » BizKhabar Online

यस्ता छन् बिहीबार बसेका मन्त्रिपरिषद् बैठकका १९ निर्णय

काठमाडौं । सरकारले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका १९ निर्णय सार्वजनिक गरेको छ। सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलनमार्फत् बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन्। बैठकले राज्यकोषको लगानी भएका प्रतिष्ठान, बोर्ड, समिति तथा सार्वजनिक संस्थानका पदाधिकारी र कर्मचारीको पारिश्रमिक तथा सेवा सुविधामा एकरूपता कायम गर्ने सम्बन्धी सुझाव कार्यदलको कार्यावधि थप गर्ने निर्णय गरेको […]

नागढुंगा मुग्लिन सडकखण्ड अवरुद्धको प्रभाव : एकाएक बढे हवाई यात्रु

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डसँगै पृथ्वी राजमार्गमा पटकपटक पहिरो खसेसँगै हवाई यात्रा गर
BizKhabar Online » BizKhabar Online

नागढुंगा मुग्लिन सडकखण्ड अवरुद्धको प्रभाव : एकाएक बढे हवाई यात्रु

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डसँगै पृथ्वी राजमार्गमा पटकपटक पहिरो खसेसँगै हवाई यात्रा गर्नेको सङ्ख्या बढेको छ । सामान्य अवस्थाभन्दा अहिले यात्रुको चाप बढेको हो । भरतपुर विमानस्थलबाट दैनिक सात उडान हुँदै आएकामा पहिरोका कारण अहिले दैनिक १० उडान गरिएको छ । काठमाडौँ–भरतपुर, भरतपुर–पोखरा उडान भर्दै आएको बुद्ध यएरले यात्रुको चाप बढेसँगै विमानसमेत थप गरेको हो । […]

सिटिजन्स बैंकको लाभांश घोषणा, ५ प्रतिशत बोनस दिने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । बैंकको आज असोज ६ गते
BizKhabar Online » BizKhabar Online

सिटिजन्स बैंकको लाभांश घोषणा, ५ प्रतिशत बोनस दिने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । बैंकको आज असोज ६ गते बसेको बैठकले लगानीकर्तालाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२६३ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । उक्त घोषित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले पाउने छन् ।

बीमा प्राधिकरणको अध्यक्षमा जनकराज शर्मा, लिए शपथ

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्षमा जनकराज शर्मा नियुक्त भएका छन् । उनलाई नेपाल सरकारको
BizKhabar Online » BizKhabar Online

बीमा प्राधिकरणको अध्यक्षमा जनकराज शर्मा, लिए शपथ

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्षमा जनकराज शर्मा नियुक्त भएका छन् । उनलाई नेपाल सरकारको असोज ९ गते बसेको मन्त्रिपरिषद बैठकले अध्यक्ष नियुक्त गरेको हो । शुक्रबार अर्थमन्त्री रामेश्वर खनालसमक्ष शर्माले शपथ लिएका हुन् । नवनियुक्त अध्यक्षले आजै पद वहाली गर्ने कार्यक्रम रहेको छ ।

जेनजी आन्दोलनबाट क्षति पुगेका व्यवसायका लागि राष्ट्र बैंकको राहत : ०.५ प्रतिशत प्रिमियममै कर्जा, यस्ता छन् अरु सुविधा

काठमाडौं । जेनजी आन्दोलनबाट क्षति पुगेका व्यवसायका लागि केन्द्रीय बैंकले सहुलियत घोषणा गरेको छ
BizKhabar Online » BizKhabar Online

जेनजी आन्दोलनबाट क्षति पुगेका व्यवसायका लागि राष्ट्र बैंकको राहत : ०.५ प्रतिशत प्रिमियममै कर्जा, यस्ता छन् अरु सुविधा

काठमाडौं । जेनजी आन्दोलनबाट क्षति पुगेका व्यवसायका लागि केन्द्रीय बैंकले सहुलियत घोषणा गरेको छ । केन्द्रीय बैंकले जेनजी आन्दोलनबाट क्षति पुगेका व्यवसायका लागि ०.५ प्रतिशत प्रिमियममै कर्जा उपलब्ध गराउन निर्देशन दिएको छ । ‘जेनजी आन्दोलनको क्रममा सिर्जना भएको असामान्य परिस्थितिबाट प्रत्यक्ष रुपमा प्रभावित उद्योग/व्यवसाय पुनस्र्थापना गरी सञ्चालन गर्न कर्जा प्रवाह गर्दा व्यवसाय सञ्चालनमा आउन लाग्ने […]

वीरगञ्ज नाका पहिलो दुई महिनामा १७ अर्बको सामान निर्यात, व्यापारको अनुपातमा सुधार

काठमाडौँ । चालु आर्थिक वर्षको दुई महिनामा वीरगञ्ज नाकाबाट रु १७ अर्ब तीन करोड मूल्य बराबरका वस्त
BizKhabar Online » BizKhabar Online

वीरगञ्ज नाका पहिलो दुई महिनामा १७ अर्बको सामान निर्यात, व्यापारको अनुपातमा सुधार

काठमाडौँ । चालु आर्थिक वर्षको दुई महिनामा वीरगञ्ज नाकाबाट रु १७ अर्ब तीन करोड मूल्य बराबरका वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको छ । गत आवको सोही अवधिको तुलनामा चालु आवको दुई महिनामा रु १० अर्ब ९८ करोडभन्दा बढीको वस्तु तथा सामान निर्यात भएको हो । गत आवको पहिलो दुई महिनामा यस नाकाबाट रु […]

ब्रोकाउली प्रतिकिलो रु २००, यस्तो छ कालीमाटीमा सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धा
BizKhabar Online » BizKhabar Online

ब्रोकाउली प्रतिकिलो रु २००, यस्तो छ कालीमाटीमा सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नानुसार छ । गोलभेँडा ठूलो नेपाली प्रतिकेजी रु ६५, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५२, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ६५, […]

अर्थ मन्त्रालयमा आजदेखि सबै टिप्पणी डिजिटल स्वीकृति सुरू, कागजी प्रक्रिया अन्त्य

काठमाडौं । अर्थ मन्त्रालयले आजदेखि सबै प्रकारका टिप्पणी डिजिटल प्रणालीमार्फत स्वीकृत गर्ने भएक
BizKhabar Online » BizKhabar Online

अर्थ मन्त्रालयमा आजदेखि सबै टिप्पणी डिजिटल स्वीकृति सुरू, कागजी प्रक्रिया अन्त्य

काठमाडौं । अर्थ मन्त्रालयले आजदेखि सबै प्रकारका टिप्पणी डिजिटल प्रणालीमार्फत स्वीकृत गर्ने भएको छ। यससँगै मन्त्रालयभित्र हुने सम्पूर्ण टिप्पणी, निर्णय र स्वीकृति अबदेखि कागजी प्रक्रिया नभई डिजिटल प्रणालीमार्फतै सम्पन्न हुनेछन्। आजबाट सो कार्यको थालनी भएको अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।

निर्जीवन बीमा कम्पनीहरुले २ महिनामा संकलन गरे ८ अर्ब १२ करोड बीमाशुल्क, कसको कति ?

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को भदौ महिनासम्म आइपुग्दा निर्जीवन बीमा कम्पनीहरुले दुई महिनामा ८
BizKhabar Online » BizKhabar Online

निर्जीवन बीमा कम्पनीहरुले २ महिनामा संकलन गरे ८ अर्ब १२ करोड बीमाशुल्क, कसको कति ?

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को भदौ महिनासम्म आइपुग्दा निर्जीवन बीमा कम्पनीहरुले दुई महिनामा ८ अर्ब १२ करोड ८१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। यस अवधिमा कुल ४ लाख ३२ हजार ६९ बीमा पोलिसी बिक्री भएका छन्। नेपाल बीमा प्राधिकरणका अनुसार सबैभन्दा बढी बीमाशुल्क संकलन गर्ने कम्पनी सगरमाथा लुम्बिनी इन्स्योरेन्स भएको छ। कम्पनीले भदौसम्म […]

अब अनलाइन संचारमाध्यम दर्ता र नविकरण सूचना विभागबाटै

काठमाडौं । अनलाईन संचारमाध्यम दर्ता तथा नविकरण साविककै जसरी सूचना विभागबाटै हुने भएको छ । यसअघि ज
BizKhabar Online » BizKhabar Online

अब अनलाइन संचारमाध्यम दर्ता र नविकरण सूचना विभागबाटै

काठमाडौं । अनलाईन संचारमाध्यम दर्ता तथा नविकरण साविककै जसरी सूचना विभागबाटै हुने भएको छ । यसअघि जिल्ला प्रशासन कार्यालयबाट गर्नुपर्ने भनिएको यस्तो प्रक्रिया पुनः पुरानै तरिकाले हुने भएको हो । बिहीबार बसेको मन्त्रिपरिषद बैठकका निर्णय सुनाउँदै संचार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले यसको जानकारी दिएका हुन् ।

जेनजी आन्दोलनमा दमन गर्नेमाथि कडा कारबाही गर्छौं : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनमा दमन गर्नेमाथि कडा कारबाही गर्ने बताएक
BizKhabar Online » BizKhabar Online

जेनजी आन्दोलनमा दमन गर्नेमाथि कडा कारबाही गर्छौं : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनमा दमन गर्नेमाथि कडा कारबाही गर्ने बताएकी छिन् । बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले युवा विद्यार्थीले अनाहकमा ज्यान गुमाएको भन्दै दोषीमाथि कारबाही गर्ने बताएकी हुन् । ‘आन्दोलनका क्रममा जेनजी विद्यार्थी तथा युवा युवतीहरुले अनाहकमा ज्यान गुमाउनु परेकोमा यो सरकार सम्वद्ध दोषीउपर सक्त कानुनी कारबाही गर्ने प्रतिबद्धता जाहेर […]

Get more results via ClueGoal