हाहुको सरकारलाई देश जिम्मा लगाएर विदेश भाग्दैनौं, देश हामीले नै बनाउँछौं : पूर्वप्रधानमन्त्री ओली
newsare.net
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफूहरू विदेश नभाग्ने बताएकाहाहुको सरकारलाई देश जिम्मा लगाएर विदेश भाग्दैनौं, देश हामीले नै बनाउँछौं : पूर्वप्रधानमन्त्री ओली
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफूहरू विदेश नभाग्ने बताएका छन्। पार्टीको भ्रातृ सङ्गठन राष्ट्रिय युवा संघले आज भक्तपुरको गुन्डुमा आयोजना गरेको दसैँ भेटघाट कार्यक्रममा उनले सरकारले नेताहरूको पासपोर्ट रोक्का गरेको हल्ला सुनेको भन्दै अहिलेको सरकारलाई देश जिम्मा लगाएर आफूहरू विदेश नभाग्ने टिप्पणी गरेका हुन्। उनले भने, ‘यो सरकारले मैले बोलेका अभिव्यक्ति […] Read more