गृहमन्त्रालयको अनुरोध–निर्वाचनको प्रारम्भिक कार्य सुरु भइसकेको छ, विरोधका कार्यक्रम शान्तिपूर्ण ढङ्गबाट गर्नु
newsare.net
काठमाडौं । गृह मन्त्रालयले समाजमा शान्ति, सुव्यवस्था र सुरक्षा कायम गर्ने कार्यमा सहयोग गर्न सबैगृहमन्त्रालयको अनुरोध–निर्वाचनको प्रारम्भिक कार्य सुरु भइसकेको छ, विरोधका कार्यक्रम शान्तिपूर्ण ढङ्गबाट गर्नु
काठमाडौं । गृह मन्त्रालयले समाजमा शान्ति, सुव्यवस्था र सुरक्षा कायम गर्ने कार्यमा सहयोग गर्न सबैलाई अनुरोध गरेको छ । आज एक विज्ञप्ति जारीगरी मन्त्रालयले आमनिर्वाचनको प्रारम्भिक कार्य सुरु भइसकेको सन्दर्भमा सभा, सम्मेलन, बैठक एवं विरोधका कार्यक्रम गर्दा शान्तिपूर्ण ढङ्गबाट गर्न आग्रह गरेको हो । “नेपालको राष्ट्रहित, सुशासन तथा भ्रष्टाचार नियन्त्रणलगायतका माग राखी गत भदौ २३ […] Read more