नेपाल र वेस्ट इन्डिजबीच दोश्रो म्याच भोलि, पहिलोमा यसरी जित्यो नेपालले ऐतिहासिक खेल
newsare.net
काठमाडौँ । वेस्ट इन्डिजविरुद्धको युनिटी कपको पहिलो टी–२० खेलमा नेपाललाई ऐतिहासिक सफलता हासिल भएनेपाल र वेस्ट इन्डिजबीच दोश्रो म्याच भोलि, पहिलोमा यसरी जित्यो नेपालले ऐतिहासिक खेल
काठमाडौँ । वेस्ट इन्डिजविरुद्धको युनिटी कपको पहिलो टी–२० खेलमा नेपाललाई ऐतिहासिक सफलता हासिल भएको छ । संयुक्त अरब इमिरेट्सको शारजाह क्रिकेट रङ्गशालामा शनिबार राति सम्पन्न खेलमा नेपालले वेस्ट इन्डिजलाई १९ रनले पराजित गर्दै ऐतिहासिक सफलता हासिल गरेको हो । नेपालले दिएको एक सय ४९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर […] Read more