साना उद्योगको प्रवर्द्धन र विकासका लागि सरकार प्रतिबद्ध छ : उद्योग मन्त्री सिन्हा
newsare.net
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले मुलुकको आर्थिक विकासका लागि लघसाना उद्योगको प्रवर्द्धन र विकासका लागि सरकार प्रतिबद्ध छ : उद्योग मन्त्री सिन्हा
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले मुलुकको आर्थिक विकासका लागि लघु, घरेलु तथा साना उद्योगको भूमिका उच्च भएकाले सो क्षेत्रको प्रवर्द्धन र विकासका लागि सरकार प्रतिबद्ध भएर लाग्ने बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघका प्रतिनिधिमण्डलसँग शनिबार भएको भेटघाट र छलफलका क्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको समेत जिम्मेवारी […] Read more