सरकारले ‘जेनजी क्लिनिक’ सञ्चालन गर्ने, जेनजी आन्दोलनका घाइतेलाई परिचयपत्र
newsare.net
काठमाडौँ । सरकारले जेन जेड प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिको उपचारका लागि काठमाडौँ र उपत्यसरकारले ‘जेनजी क्लिनिक’ सञ्चालन गर्ने, जेनजी आन्दोलनका घाइतेलाई परिचयपत्र
काठमाडौँ । सरकारले जेन जेड प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिको उपचारका लागि काठमाडौँ र उपत्यकाबाहिर ‘जेन जेड क्लिनिक’ सञ्चालन गर्ने भएको छ । प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिको पहिचान एवम् सहज र प्रभावकारी उपचारका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्फत अस्पताल तोकी क्लिनिक सञ्चालन गर्न लागिएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयले घाइते भएका व्यक्तिलाई तोकिएका […] Read more