पूर्वराजा शाहले दसैँमा सर्वसाधारणलाई टीका–जमरा नलगाइदिने (विज्ञप्तिसहित)
newsare.net
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले यो वर्षको विजया दशमीका अवसरमा टीका तथा जमरा सर्वसाधारणलापूर्वराजा शाहले दसैँमा सर्वसाधारणलाई टीका–जमरा नलगाइदिने (विज्ञप्तिसहित)
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले यो वर्षको विजया दशमीका अवसरमा टीका तथा जमरा सर्वसाधारणलाई नलगाउने भएका छन् । आइतबार दसैँका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले जेन–जी आन्दोलनका क्रममा सहिद भएको घटनाले आम नागरिक शोकमग्न रहेको र वातावरण संवेदनशील भएकाले आफूले सार्वजनिकरूपमा टीका लगाइदिने कार्यक्रम नगर्ने निर्णय गरेको बताए। पूर्व राजाले वर्तमान परिस्थितिलाई राष्ट्र चरम […] Read more