आरएसडिसी लघुवित्तको लाभांश घोषणा, नगद मात्रै दिने
newsare.net
काठमाडौं । आरएसडिसी काठमाडौं । आरएसडिसी लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभाआरएसडिसी लघुवित्तको लाभांश घोषणा, नगद मात्रै दिने
काठमाडौं । आरएसडिसी काठमाडौं । आरएसडिसी लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । लघुवित्तले हाल कायम चुक्ता पुँजीको ८ प्रतिशतका दरले नगद लाभांश (करसहित) वितरण गर्ने घोषणा गरेको हो । असोज ११ गते शनिबार बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । नेपाल […] Read more