भौतिक पूर्वाधार पुनर्निर्माणमा निफ्राको १ करोड सहयोग, आर्थिक पुनरुत्थानलाई सहयोग पुर्याउने उद्देश्य
newsare.net
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले नेपाल सरकारले भर्खरै स्थापना गरेको भौभौतिक पूर्वाधार पुनर्निर्माणमा निफ्राको १ करोड सहयोग, आर्थिक पुनरुत्थानलाई सहयोग पुर्याउने उद्देश्य
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले नेपाल सरकारले भर्खरै स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ करोडको सहयोग प्रदान गरेको छ । भदौ २३ र २४ गते मुलुकभर भएको आन्दोलनका कारण क्षतिग्रस्त भौतिक संरचनाहरुको पुनर्निर्माण, आर्थिक पुनरुत्थान र पीडितहरूलाई राहत प्रदान गर्ने उद्देश्यले कोषमा सहयोग प्रदान गरेको हो । बैंकले अर्थमन्त्री रामेश्वरप्रसाद खनालमार्फत […] Read more