अर्थ मन्त्रालयले भन्यो–स्रोत नखुलेको नगद बारे अनुसन्धान भइरहेको छ
newsare.net
काठमाडौं । अर्थ मन्त्रालयले स्रोत नखुलेको नगद भेटिएका स्थानमा अनुसन्धान तीव्र पारिएको बताएको छअर्थ मन्त्रालयले भन्यो–स्रोत नखुलेको नगद बारे अनुसन्धान भइरहेको छ
काठमाडौं । अर्थ मन्त्रालयले स्रोत नखुलेको नगद भेटिएका स्थानमा अनुसन्धान तीव्र पारिएको बताएको छ । २३ र २४ भदौको जेन जी आन्दोलनका क्रममा विभिन्न नेताका घर लगायतका स्थानमा नगद जलेको वा भेटिएको भन्दै सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट सूचनाहरु बाहिरिएका थिए । त्यस सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको समेत अर्थ मन्त्रालयले जनाएको छ । अर्थ मन्त्रालयले नागरिकहरूलाई […] Read more