गभर्नर पौडेलका लागि भाडाको घर खोज्दै राष्ट्र बैंक, यस्तो छ मापदण्ड
newsare.net
काठमाडौं । नेपाल राष्ट्र बैंकले गभर्नर डा.विश्वनाथ पौडेलका लागि भाडामा घर खोजी गरेको छ । राष्ट्रगभर्नर पौडेलका लागि भाडाको घर खोज्दै राष्ट्र बैंक, यस्तो छ मापदण्ड
काठमाडौं । नेपाल राष्ट्र बैंकले गभर्नर डा.विश्वनाथ पौडेलका लागि भाडामा घर खोजी गरेको छ । राष्ट्र बैंकको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागले गोरखापत्रमा सार्वजनिक सूचना जारी गर्दै यस्तो प्रस्ताव माग गरेको हो । भदौ २४ गतेको आन्देलनको क्रममा गभर्नर पौडेलको ललितपुर, भैंसेपाटी स्थित घरमा आगजनी भएको थियो । राष्ट्र बैंकले अहिले उनको बसोबासको लागि ललितपुरमै […] Read more