ओली र लेखकसहित यी पाँच जनाले काठमाडौं उपत्यका छाड्न नपाउने, पासपोर्ट रोक्का गर्न जाँचबुझ आयोगको सिफारिश
newsare.net
काठमाडौं । गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनको दमनबारे गठित जाँचबुझ आयोगले तत्कालिन प्रधानमन्तओली र लेखकसहित यी पाँच जनाले काठमाडौं उपत्यका छाड्न नपाउने, पासपोर्ट रोक्का गर्न जाँचबुझ आयोगको सिफारिश
काठमाडौं । गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनको दमनबारे गठित जाँचबुझ आयोगले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालिन गृहमन्त्री रमेश लेखकसहित पाँच जनाको पासपोर्ट रोक्का गर्न सिफारिश गरेको छ । आयोगका सदस्यले दिएको जानकाअनुसार आज (आइतबार) बसेको बैठकले ओली र लेखकसहित पूर्व गृहसचिव गोकर्णमणी दुवाडी, राष्ट्रिय अनुसन्धानका पूर्वप्रमुख हुतराज थापा र काठमाडौंका […] Read more